घरैघर

Romanized: gharaighar, gharaighara

कुनै ठाउँ पनि खाली नछाडी घरहरूले भरिएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घर नै घर]

1
कुनै ठाउँ पनि खाली नछाडी घरहरूले भरिएको स्थिति।

सम्बन्धित शब्दहरू