घर्घर
Romanized: gharghar, gharghara
गाडा, बग्गी आदिको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाडा, बग्गी आदिको आवाज।
२.
सुतेका मानिस घुर्दा आउने आवाज।
३.
(हेर्नुहोस्)
घरघर।