घसघस
Romanized: ghasaghas, ghasaghasha, ghashaghasa, ghasaghash
गहुँगो वस्तु घिसिँदा शब्द आउने क्रिया वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल घस्+अ (द्वि.)]
1
गहुँगो वस्तु घिसिँदा शब्द आउने क्रिया वा किसिम।