घाँटे तिलहरी
Romanized: ghaamte tilahari, ghaante tilahari, ghante tilahari, ghaamte tilaharee
घाँटीमा मात्र ठिक हुने ऐभाँतको चिह्न; सानो खालको तिलहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाँटीमा मात्र ठिक हुने ऐभाँतको चिह्न; सानो खालको तिलहरी।