घिउ लाग्नु

Romanized: ghiu laagnu, ghiu lagnu, ghiulagnu, ghiulaagnu

मात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
मात्तिनु।
२.
मोटाउनु; बोसो लाग्नु।

सम्बन्धित शब्दहरू