घिउ हुनु
Romanized: ghiu hunu, ghiuhunu
ज्यादै नै चाहे वा भनेजस्तो हुनु; अनुकूल परिस्थिति वा कामकाज हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ज्यादै नै चाहे वा भनेजस्तो हुनु; अनुकूल परिस्थिति वा कामकाज हुनु।