घिउकुमारी
Romanized: ghiukumaari, ghiukumaaree, ghiukumaree, ghiukumarii
भित्रपट्टि लस्सादार पदार्थ रहने, केत्तुकेका जस्ता पात हुने, बिचका डाँठमा साना र पहेंला फूल फुल्ने, पोलेका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भित्रपट्टि लस्सादार पदार्थ रहने, केत्तुकेका जस्ता पात हुने, बिचका डाँठमा साना र पहेंला फूल फुल्ने, पोलेका ठाउँमा लगाउँदा शीतल गर्ने र विषालु खटिरामा औषधी लगाइने एक प्रकारको बोट।