घिचाउनु

Romanized: ghichaaunu, ghichaunu, ghicaaunu, ghicaunu

घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु।

सम्बन्धित शब्दहरू