घिरौंलो
Romanized: ghiraunlo, ghiraunglo, ghiraumlo
खस्रा र चोसाचोसा परेका पात, पहेंला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घिउ औंलो]
1
खस्रा र चोसाचोसा परेका पात, पहेंला फूल र लामालामा फल फल्ने, नङ्ग्रा हुने एक जातको लहरो वा तरकारी खाइने त्यसैको फल; तोरियाँ।