घुमाइफिराइ

Romanized: ghumaaiphiraai, ghumaaiphirai, ghumaiphiraai, ghumaaifiraai

घुमफिर गर्ने काम; कुनै कुरा गर्दा निकै लामो भूमिका बाँध्ने काम; कुनै कुरा सोझै वा सामान्य ढङ्गले नभनेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घुमफिर गर्ने काम; कुनै कुरा गर्दा निकै लामो भूमिका बाँध्ने काम; कुनै कुरा सोझै वा सामान्य ढङ्गले नभनेर घुमाउरो पाराले भन्ने काम।

सम्बन्धित शब्दहरू