घुम्नु
Romanized: ghumnu
कमजोरी आदिले चक्कर खानु; रिड्नु; चक्कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कमजोरी आदिले चक्कर खानु; रिड्नु; चक्कराउनु।
२.
मन्दिर, मण्डप आदिलाई परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु।
३.
यताउति डुल्नु, टहल्नु।
४.
काम न काजसित लरखराउनु; अल्लारिनु।