घुसरपन्जा

Romanized: ghusarapanjaa, ghusarapanj, ghusharapanjaa, ghusharapanja

दनादन दिइने घुस्सा वा घुच्चा; लगातारको मुक्की। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुस्सा+पन्जा]

१.
दनादन दिइने घुस्सा वा घुच्चा; लगातारको मुक्की।
२.
त्यस प्रकारको लडन्त वा भिडन्त।
३.
मर्ने स्थिति; मराइ। (उदा.- जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!)।
४.
भुईंमा घिसारेर कौडा हान्ने एक चाल।

उदाहरण वाक्य

  • जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!

सम्बन्धित शब्दहरू