घृतकुल्या
Romanized: ghritakulyaa, ghritakulya, ghritakuly, ghrtakulyaa
अनजान अवस्थामा अन्यायसाथ अपहरण गरिएका कुमारी केटीलाई पुनः आफ्नो कुल वर्णमा स्वीकार गर्न गाईको ‘घिउको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनजान अवस्थामा अन्यायसाथ अपहरण गरिएका कुमारी केटीलाई पुनः आफ्नो कुल वर्णमा स्वीकार गर्न गाईको ‘घिउको पोखरी’मा नुहाउन लगाई उद्धार गर्ने परम्पराको एक प्रसिद्ध चाड।