घेरा हाल्नु
Romanized: gheraa haalnu, ghera haalnu, gheraa halnu, ghera halnu
उम्कन नसक्ने गरी घेर्नु; छेकारो मार्नु; अन्यत्र जान नसक्ने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
उम्कन नसक्ने गरी घेर्नु; छेकारो मार्नु; अन्यत्र जान नसक्ने तुल्याउनु।
२.
रेखी हाल्नु।