घेवर

Romanized: ghevar, ghewara, ghewar, ghebara

चामलको पिठो वा गहुँको मैदामा घिउ वा नौनी फिटेर घिउमै पकाइने, एक प्रकारको रोटी; घिउरोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

1
चामलको पिठो वा गहुँको मैदामा घिउ वा नौनी फिटेर घिउमै पकाइने, एक प्रकारको रोटी; घिउरोटी।

सम्बन्धित शब्दहरू