नेवर
Romanized: nevar, newara, newar, nebara
नारीले दुवै पाउमा शृङ्गारका लागि लगाउने चाँदीको झुम्कादार कल्ली; पाउजेब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नूपुर]
1
नारीले दुवै पाउमा शृङ्गारका लागि लगाउने चाँदीको झुम्कादार कल्ली; पाउजेब।