छेवर

Romanized: chhevara, chhevar, chhewara, chhewar

सनातनी सम्प्रदायका सोह्र संस्कारमध्येको एक संस्कार; चूडाकर्म; जन्मदेखि तीन वा पाँच वर्ष पारेर छोरा मान्छेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षौर]

1
सनातनी सम्प्रदायका सोह्र संस्कारमध्येको एक संस्कार; चूडाकर्म; जन्मदेखि तीन वा पाँच वर्ष पारेर छोरा मान्छेको पहिलोपल्ट विधिपूर्वक केश काट्‌ने काम।

सम्बन्धित शब्दहरू