तेवर

Romanized: tevar, tewara, tewar, tebara

क्रोधसूचक भूभङ्ग; क्रोधयुक्त दृष्टि; रिस प्रकट गर्नेवाला दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
क्रोधसूचक भूभङ्ग; क्रोधयुक्त दृष्टि; रिस प्रकट गर्नेवाला दृष्टि।

सम्बन्धित शब्दहरू