घैटो

Romanized: ghaito

माटाको घडा; गोल्फु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घट]

१.
माटाको घडा; गोल्फु।
२.
सानो खालको गाग्रो।
३.
मान्छेको मनपेट (प. ने.)।

सम्बन्धित शब्दहरू