घोगो
Romanized: ghogo
खोयामा घर हार परेर गेडा लागेको, मकैको लाम्चो सिङ्गो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खोयामा घर हार परेर गेडा लागेको, मकैको लाम्चो सिङ्गो फल।
२.
त्यस्तै आकारको फल वा फूल।