घोडैत

Romanized: ghodait, ghodaita

घोडामा सामान ओसार्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घोडामा सामान ओसार्ने व्यक्ति।
२.
घोडावाला।

सम्बन्धित शब्दहरू