घोरी
Romanized: ghoree, ghorii, ghori
रक्तविकारबाट सानासाना खटिरा उछ्ने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी घोरि]
१.
रक्तविकारबाट सानासाना खटिरा उछ्ने एक प्रकारको चर्मरोग; छालाबाट छारो उड्ने चर्मरोग।
२.
(विशेषण)
त्यस्तो रोग लागेको; घोऱ्याहा।