Romanized: nga, ng, na

देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौं व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौं व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौं वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ।
२.
लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन- उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ चिह्न।

सम्बन्धित शब्दहरू