चँदारो
Romanized: chamdaaro, chamdaro, chandaaro, chandaro
नेपाली विश्वकर्मा समूहको काष्ठशिल्पी वर्ग; काठ कुँद्ने जाति; चुनारो; चँगारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाली विश्वकर्मा समूहको काष्ठशिल्पी वर्ग; काठ कुँद्ने जाति; चुनारो; चँगारो।