चँदुवा टाँग्नु
Romanized: chamduvaa taamgnu, chamduva taamgnu, chamduvaa tamgnu, chamduvaa taangnu
विवाह, व्रतबन्ध, सप्ताह, नवाह आदि विशेष मङ्गल कार्यको प्रबन्ध पूरा भएको प्रमाणित हुनु; उत्सवको पूर्वारम्भ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
विवाह, व्रतबन्ध, सप्ताह, नवाह आदि विशेष मङ्गल कार्यको प्रबन्ध पूरा भएको प्रमाणित हुनु; उत्सवको पूर्वारम्भ हुनु।