चौकाचँदुवा
Romanized: chaukaachamduvaa, chaukaachamduva, chaukachamduvaa, chaukaachamduwaa
यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा।