चउ

Romanized: chau, cau

खास गरी काठमाडौँ उपत्यकामा मालसामान आदि बोक्न प्रयोग गरिने, खर्पनको वरिपरि कुनै घेरा वा बिट नभई खुला रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
खास गरी काठमाडौँ उपत्यकामा मालसामान आदि बोक्न प्रयोग गरिने, खर्पनको वरिपरि कुनै घेरा वा बिट नभई खुला रहेको चेप्टो परेको एक साधन।

सम्बन्धित शब्दहरू