चक्रवृद्धि ब्याज
Romanized: chakravriddhi byaaja, chakravriddhi byaaj, chakravriddhi byaja, chakrawriddhi byaaja
मूलधनबाट आएको ब्याजको पनि ब्याज; ब्याजमाथिको ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मूलधनबाट आएको ब्याजको पनि ब्याज; ब्याजमाथिको ब्याज।