चक्रीय
Romanized: chakriya, chakriy, chakreeya, chakreey
चक्रजस्तो घुमाउरो; गोलाकार; चक्राकार; वृत्ताकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चक्र+ईय]
1
चक्रजस्तो घुमाउरो; गोलाकार; चक्राकार; वृत्ताकार।