चखन्ची
Romanized: chakhanchi, chakhanchee, cakhanchi, chakhanci
चखन्ची (chakhanchi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चखन्ची(१)
(नाम [नेवारी चकाँदि])
१..
मानाको आठ भागको एक भाग भरिने भाँडो।
२..
(विशेषण)
चौथाइको आधा परिमाणको (एक चखन्ची चामल, एक चखन्ची तेज इ.)।
चखन्ची(२)
(विशेषण [चखन+ची ])
१..
चाख्ने स्वभाव भएको; चाखेर हिँड्ने।
२..
सानो चित्त भएको।