चखेत्रो
Romanized: chakhetro, cakhetro
बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फुल्ने एक वृक्ष; सोही वृक्षको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चुक्र+एत्रो ]
1
बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फुल्ने एक वृक्ष; सोही वृक्षको फल।