सङ्खेत्रो

Romanized: sangkhetro, shangkhetro, shankhetro, sankhetro

भोगटेका छाँटको एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शङ्खलाई गाल्ने त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शङ्ख+एत्रो]

1
भोगटेका छाँटको एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शङ्खलाई गाल्ने त्यसको फल।

सम्बन्धित शब्दहरू