सखेत्रो

Romanized: shakhetro, sakhetro

भोगटेका छाँटका लाम्चा पात र सेता फूल हुने एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शड्ङ्खलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शड्ख+एत्रो]

1
भोगटेका छाँटका लाम्चा पात र सेता फूल हुने एक जातको बोट; आयुर्वेदमा चखेत्रोको जस्तो गुण बताइएको, शड्ङ्खलाई गाल्ने कीपजस्तो त्यसैको फल।

सम्बन्धित शब्दहरू