झपेत्रो
Romanized: jhapetro
क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल।
२.
कपाल छोप्ने कपडा।