चखेवा

Romanized: chakhevaa, chakheva, chakhewaa, chakhev

नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिँदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्रवाक]

1
नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिँदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक।

सम्बन्धित शब्दहरू