चचलीपैयाँ

Romanized: chachalipaiyaam, chachalipaiyam, chachalipaiyaan, chachalipaiyan

घेरो लागेर एकले अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चञ्चल+पैयाँ]

1
घेरो लागेर एकले अर्काको हात समाती फनफनी घुमेर खेलिने एक प्रकारको बालखेल; चकलीपाँपाँ।

सम्बन्धित शब्दहरू