चटुल
Romanized: chatula, chatul, catul, catula
चपल; चञ्चल; अस्थिर; कम्पमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चपल; चञ्चल; अस्थिर; कम्पमान।
२.
सुन्दर; रुचिकर; असल; मनोहर।