स्टुल

Romanized: stul, shtula, shtul, stula

प्रायः एक जना मात्र बस्न सकिने, बस्नेभन्दा चियाका कपहरू मात्र राख्ने काममा प्रयोग गरिने तीन वा चार खुट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
प्रायः एक जना मात्र बस्न सकिने, बस्नेभन्दा चियाका कपहरू मात्र राख्ने काममा प्रयोग गरिने तीन वा चार खुट्टा भएको बेत, काठ, फलाम आदिको सानो आसन; त्रिपाई।

सम्बन्धित शब्दहरू