स्कुल
Romanized: skul, shkula, shkul, skula
माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था; विद्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था; विद्यालय।
२.
कुनै ज्ञानविज्ञानको विशेष शाखा वा त्यसका अनुयायीको वर्ग; शाखा।