चटुवा
Romanized: chatuvaa, chatuva, chatuwaa, chatuv
चाकरीमा निम्न स्तरमा पनि गिर्न सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चाट+उवा]
१.
चाकरीमा निम्न स्तरमा पनि गिर्न सक्ने।
२.
चाटेर खाने; चाट्ने।