झटुवा
Romanized: jhatuvaa, jhatuwaa, jhatuv, jhatuwa
खुरमाथिको धान; खुरमुनि नपरी बाहिर निस्किएका धानका बाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खुरमाथिको धान; खुरमुनि नपरी बाहिर निस्किएका धानका बाला।
२.
खुरमाथिको पराल; नमाडिएको पराल।