चुटुवा
Romanized: chutuvaa, chutuva, chutuwaa, chutuv
भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न)।
२.
(नाम)
चुटेर वा कुटेर झारिएको अन्न।