छँटुवा

Romanized: chhamtuvaa, chhamtuva, chhamtuwaa, chhantuvaa

छाँट्ने काम गरिएको; छानेको (व्यक्ति वा वस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छाँट उवा]

1
छाँट्ने काम गरिएको; छानेको (व्यक्ति वा वस्तु)।

सम्बन्धित शब्दहरू