जटुल
Romanized: jatul, jatula
जन्मँदैदेखि शरीरमा रहेको कालोनिलो डाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्मँदैदेखि शरीरमा रहेको कालोनिलो डाम।
२.
पिप्ला; पिप्पली।