चमार

Romanized: chamaara, chamaar, chamara, chamar

छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति; सार्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चर्मकार]

१.
छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति; सार्की।
२.
मिझार (सम्मान गर्दा)।

सम्बन्धित शब्दहरू