चर्नु
Romanized: charnu, carnu
हँसिलो चौर, डाँडो, जङ्गल आदिमा गाईबस्तुले डुलेर घाँस आदि खाँदै पेट भर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत चर्+नु]
1
हँसिलो चौर, डाँडो, जङ्गल आदिमा गाईबस्तुले डुलेर घाँस आदि खाँदै पेट भर्नु।