चवन्न
Romanized: chavanna, chavann, chawanna, chawann
पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४' को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चउअन्न८ संस्कृत चतुःपञ्चाशत्]
१.
पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४' को अङ्क।
२.
(विशेषण)
पचास र चारको योगसङ्ख्याको; त्रिपन्न पछि आउने।