चवन्नी
Romanized: chavanni, chawanni, chavannee, chabanni
पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्य बराबरको सिक्का वा मान; चारानी; चारआनी, चउन्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्य बराबरको सिक्का वा मान; चारानी; चारआनी, चउन्नी।