चहराउनु
Romanized: chaharaaunu, chaharaunu, caharaaunu, caharaunu
आलो घाउमा नुन, खोर्सानी आदि पर्दा जलन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चहराउ+नु]
१.
आलो घाउमा नुन, खोर्सानी आदि पर्दा जलन हुनु।
२.
घाउ चर्केर दुख्नु; चर्चराउनु; भबाउनु।