चान्द्रमास

Romanized: chaandramaasa, chaandramaas, chaandramasa, chandramaasa

चन्द्रमाको तिथिअनुसार गनिने महिना; चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना; शुक्ल वा कृष्णपक्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चन्द्रमाको तिथिअनुसार गनिने महिना; चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना; शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना।

सम्बन्धित शब्दहरू